latest News
  • सुनैलो अबसर ✅ सुनैलो अबसर✅✅ सुनैलो अबसर ✅✅✅देश भरि सबै शहरहरुमा mysmartsathiको फ्रेन्चाइजि /व्यबसायिक partner बनि आम्दानी बढाउनु होस् |

WC CAN HELP YOU SUCCEED

eBOOK SATHI

ई-बुक साथी online मार्फत स्वदेशी तथा बिदेशी किताबहरूको किनबेच गर्ने प्लेटफर्म मात्र हैन, यसबाट अध्ययनको हबी भएका मानिसहरूको एउटा संजाल सृजना गरी पाठकहरूको एउटा छुट्टै समुदाय बनाउने हाम्रो दीर्घकालीन योजना छ । नयाँ, पुराना र अति पठनिय किताबहरूको शेयरींग, लेखकहरूको कृतिका समालोचना र बिवेचना गर्ने थलोको रूपमा पनि ई-बुक साथी बिकास हुनेछ । यसमा फरक फरक पुस्तकका फरक क्याटागोरी हुनेछन् र हरेक समुहलाई उनिहरूको रुचि अनुसारको पुस्तकमा पहुँच पुर्याउने गरी कितावको किनबेच, रेन्ट र शेररिंको ब्यबस्था गर्ने छौं । यसले अनलाईन लाइब्रेरीका रूपमा पनि काम गर्ने छ!! साथै ebooksathi.com मा सन्स्कृप्सन्को आधारमा समेत पठनपाठन हुनेछ

eBOOK SATHI FOR RENT ,SALE AND FURCHASE

ई-बुक साथीमा तपाईले बुकहरु खरिद गर्न, बेच्न वा भाडामा लीन पनि  सक्नुहुन्छ

Letes News and Update

News ! Organization News

के तपाइलाई वयब साइट (Website) चाहिएको छ । मात्र रु.६०००/- मा

GET a Complete Website for your Business Now
Just in 05 minutes
Price Starts From Rs.6000/-
Grow your business FASTER all over Nepal & World
Click the link below for DEMO :
 

News ! Organization News

फ्रेन्चाइजी आवश्यकता✅ आवश्यकता ✅रु. ५०००००/- लगानी गरी मासीक न्युनतम ५००००/- देखी रु.१२५,०००/- कमाउने अवशर

डिलर/आउटलेट/फ्रेन्चाइजी आवश्यकता✅ आवश्यकता ✅✅
-------------------------------------------------------------
✅✅रु. ५०००००/- लगानी गरी मासीक न्युनतम ५००००/- देखी रु.१२५,०००/- कमाउने अवशर✅✅
-------------------------------------------------------------

! RO

स्मार्ट द्दारा नवलपुरका पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्प

स्मार्ट मल्टि प्रपोज कम्पनिले शुक्रबार कावासोतीमा नवलपुरका पत्रकारहरु समेटि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनिले कम्पनिकाने उद्देश्य नेपालमा केही हद सम्म बेरोजगारी समस्या न्युनिकरण गरी स्वरोजगारको अवस्था सिर्जना गर्ने हो भन्दै उक्तm विषयमा पत्रकारहरु संग सहकार्यमा काम गर्न आवहान् गरेको छ । उकतm अन्तरक्रिया कार्यक्रममा कम्पनिका डाइरेक्टर द्दोय दिपक सुवेदी , जिवन ओलिया , कम्पनिका प्रशिक्षक सबिता तिवारी , क्रियाशिल महिला पत्रकार संघ शाखा नवलपुरका अध्यक्ष ज्ञानु पंगेनी, क्रियाशिल महिला पत्रकार संघ शाखा नवलपुरका निर्वतमान् अध्यक्ष धनु भुषाल लगायत बिभिन्नसञ्चार माध्यममा अबद्ध पत्रकारहरुको  उपस्थिति रहेको थियो । 

Sign Up For Our Newsletter

Please enter your email address to get our updates !